काठमाडौँ महानगरपालिकाले सडकमा फोहोर फैलिएको आरोपमा जानकी कलर ट्रेक नामक व्यवसायीक सस्थालाई ५० हजार रुपियाँ जरिवाना तिराएको छ ।
महानगरपालिकामा रहेको उक्त सस्था वा त्यसका सवारीसाधनबाट माटो , बालुवा तथा हिजो खसालिएको फोहोर सडकमा प्याकिएको पाइएपछी कारबाही गरिएको हो । सनिबार महानरले यो फोहोर व्यवसथापन एन २०७५ को दफा ९ को उपदफा (३) अनुसार जरिवाना गरेको उल्लेख छ । महानरका बाताबरण बिभाग अन्तर्गत कार्यरत उपसचिव राजनराज सापकोटा ले जरिवाना सम्बन्धि नोटिस जारी गर्दै उल्लघन गरेकालाई सचेत समेत गराएका छन् । महानर सार्वजानिक स्थानमा फोहोर फाल्ने, माटो , बालुवा , खसाल्ने वा त्यस्ता क्रियाकलाप गर्नेहरुलाई नियन्त्रण मा लिन सक्रियता बढाएको छ । यस अन्तर्गत सनिबार जानकी कलर ट्रेड माथि जरिवाना लगाईएको हो ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !