संसदीय समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीलाई पदमुक्त गर्न सांसदहरुले माग गरेका छन् । विशेष गरेर नेपाली कांग्रेसका सांसदहरुले प्राधिकरणका पदाधिकारीलाई पदमुक्त गरेर हवाई दुर्घटना र प्राधिकरणभित्रका बेथिति छानबिन गर्नुपर्ने माग गरेका छन् । कांग्रेस सांसद विमलेन्द्र निधिले संसदीय समितिमा भने, “हामीले आयोगमात्रै बनाएर हुँदैन । जबसम्म पदाधिकारी कायमै रहन्छन् । जति आयोग बनायो उहाँहरु खुसी हुनुहुन्छ । छानबिनको अर्थ के ? उहाँहरु रहिरहनुहुन्छ पहिले तत्कालै पदाधिकारीलाई पदमुक्त गरियोस्, निलम्बन गरेरमात्रै छानबिन गरियोस् । तत्कालै आवश्यक एक्सनमा जानुहोस्, मन्त्रीज्यू ।”
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !