पोखरा । पोखरामा स्कुल बस दुर्घटना हुँदा चालक घाइते भएका छन् । शुक्रबार न्यू मोडेल सेकेन्डरी स्कुलको बस पोखरा महानगरपालिका–१७ स्थित आँखा अस्पताल चोकमा दुर्घटना भएको हो ।
बसमा विद्यार्थी भने थिएनन् । घाइते चालकलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ । उनको पहिचान खुलिसकेको छैन ।
प्रकाशित :- २०८१ भाद्र ७, शुक्रबार
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !