काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने ८ टीमको नाम सार्वजनिक गरेको छ। क्यानले आउदो मंसिर १५ देखि पुस ६ सम्म काठमाडौंमा हुने एनपिएल खेल्ने टीम सार्वजनिक गरेको हो । विराटनगर, जनकपुर, चितवन, काठमाडौँ, पोखरा, लुम्बिनी, कर्णाली र सुदुरपश्चिमले एनपिएल खेल्ने छन् ।
प्रकाशित :- २०८१ भाद्र १५, शनिबार
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !