धनगढी । कैलालीमा बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेका छन्। जिल्लाको बर्दगोरिया गाउँपालिका–३ का २१ वर्षका सन्जु दमाईलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
उनी सोही ठाउँकी २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कवीन्द्र सिंह बोहराले बुधबार युवतीमाथि जबरजस्ती करणी गरेको उजुरीका आधारमा दमाईलाई पक्राउ गरिएको जानकारी दिए । घटनापछि दमाईलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !