काठमाडौं । कर्णाली प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलोपटक अग्रता लिएको छ । सुर्खेत २ को प्रारम्भिक मतगणनामा रास्वपा उम्मेदवार रमेशकुमार सापकोटा अघि लागेका हुन् ।
अहिलेसम्म ५ हजार ८७ मतको गणना हुँदा सापकोटा १६६६ मतका साथ अग्रस्थानमा छन् । दोस्रो स्थानमा रहेका एमालेका कुलमाणि देवकोटालाई १५ सय ९९ मत आएको छ ।
यस्तै, कांग्रेसका नारायणकुमार कोइराला १२९३ मतका साथ तेस्रो स्थानमा छन् । नेकपाका झकबहादुर मल्ले ८६९ मत ल्याएका छन् ।
प्रकाशित :- २०८२ फाल्गुन २२, शुक्रबार
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश


प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !