काठमाडौँ । सुदूरपश्चिममा ८६ प्रतिशत रोपाइँ सकिएको छ । कृषि विभागले यो वर्ष सुदूरपश्चिम प्रदेशमा १ लाख ७४ हजार ५७६ हेक्टर क्षेत्रफल धान रोपाई हुने अनुमान गरेको छ । यो क्षेत्रफलमध्ये १ लाख ५० हजार ६२ हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ ।यो वर्षको बर्खे रोपाइँमध्ये सबैभन्दा बढी धान रोपाइँ सोही प्रदेशमा भएको विभागले जनाएको छ । देशभर यो वर्ष १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएको छ । देशभर करिब ४२ प्रतिशत रोपाइँ भएको छ ।
प्रकाशित :- २०८१ असार २७, बिहीबार
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !