रूपन्देही । लुम्बिनी प्रदेशको नयाँ मुख्य मन्त्रीमा नेकपा एमालेका उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउन ५६ सांसदहरूको हस्ताक्षरसहितको दाबी पेश भएको छ । बुटवलस्थित प्रदेश प्रमुख कार्यालमा एमालेका २९ तथा कांग्रेसका २७ सांसदहरूले हस्ताक्षर गरेको पत्र बुझाएका हुन् । प्रदेश प्रमुअ अमिक शेरचनले आज साँझ साढे ६ बजेसम्मको समय तोकिएकाले आज नै नियुक्ति गर्ने जनाएका छन् ।
प्रकाशित :- २०८१ श्रावण ७, सोमबार
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !