काठमाडौं । स्रोत नखुलेको करिब १२ लाख नगदसहित तनहुँबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा घर भएर काठमाडौँको चन्द्रागिरी नगरपालिका–१० बस्ने २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुसान केसी छन् । काठमाडौँबाट पोखरातर्फ जाँदै गरेका उनीहरुलाई ब्यास नगरपालिका–३ स्थित दुर्गा मन्दिरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ । उनीहरु ११ लाख ६५ हजार नगद लिएर बा.५७ प ७५०६ नम्बरको मोटरसाइकलमा पोखरातर्फ जाँदै गरेको अवस्थामा पक्राउ परेका हुन् ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !