काठमाडौं । सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी सम्मिलित भ्याकुनर नाइट्सले ग्लोबल टी-२० क्यानडामा पहिलो जित दर्ता गरेको छ ।
आइतबार भएको खेलमा भ्याकुनरले मोन्ट्रेयाल टाइगर्सलाई ५ विकेटले पराजित गर्यो ।
टाइगर्सलाई १०९ रनमा रोक्न मोहम्मद अमिरले ३ विकेट लिए ।
यस्तै सन्दीप लामिछानेले २ विकेट लिए । ३ दशमलव २ ओभर बलिङ गरेका उनले १४ रन मात्रै खर्चिए ।
हर्स ठाकुर र ड्वन प्रेटोरियसले पनि २-२ विकेट लिए ।
भ्याकुनरले ८ बल अगाडि नै जित निकालेको हो । उसका लागि रिजा हेन्ड्रिक्सले ३९ रन बनाए ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !