काठमाडौं । होन्डाले नेपालमा चलिरहेका आफ्नो कम्पनीका ७०० गाडीलाई सम्पर्कमा बोलाएको छ । ग्राहकहरूको सुरक्षालाई ध्यानमा राख्दै नेपालमा होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङले गाडी बोलाएको हो ।
कम्पनीले सन् २००१ देखि २०१४ को बीचमा नेपालमा बिक्री भएका सिटी, सिभिक, सीआरभी, ज्याज, इनसाइट, स्ट्रिम र एकर्ड कारहरूको टकाटा एयरब्याग फिर्ता गर्नुपर्ने भएको बताएको छ ।
ती मोडलमा एयरब्याग परिवर्तन गर्नुपर्ने भएका कारण कारहरूलाई सम्पर्क राख्न आग्रह गरेको कम्पनीले बताएको छ । यी सबै गाडीहरूमा एयरब्यागहरू निःशुल्क परिवर्तन गरिने होन्डा कारका सर्भिस म्यानेजर बिनम श्रेष्ठले बताएका छन् ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !