काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीचको भलिबल हेर्न जाने कार्यक्रम स्थगित गरेका छन् ।
प्रधानमन्त्री ओलीले बुधबार अपराह्न सवा ५ बजे त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा रहेको कभर्ड हलमा हुने काभा महिला भलिबल नेसन्स लिगको फाइनल खेल हेर्न जाने तयारी गरेका थिए ।
तर, नुवाकोटमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा पाँच जनाको मृत्यु भएपछि उनले खेल हेर्ने कार्यक्रम स्थगित गरेका हुन् ।
अहिले मन्त्रिपरिषद्को आकस्मिक बैठक बसिरहेको छ ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !