काठमाडौं । निर्मला कुर्मीको न्याय माग्दै अधिकारकर्मीहरु माइतीघर मण्डलामा धर्नारत छन् । छानबिन गर्नुपर्ने बादशाह कुर्मीलाई लुम्बिनी प्रदेशमा मन्त्री बनाएपछि रुबी खानसहितका अधिकारकर्मीहरु नेपालगञ्जबाट माइतीघर आएका हुन् । उनीहरु संविधान बोकेर धर्नामा छन् । वर्षायाम भएकाले कतिबेला पानी पर्छ, भर छैन । आइतबार पनि पानी पर्यो, तर उनीहरुले धर्ना छाडेनन् । उीहरु प्लाटिक ओढेर धर्नामा बसेका छन् ।
हेर्नुहोस् तस्वीरहरू :

प्रकाशित :- २०८१ श्रावण २७, आईतवार
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !