कञ्चनपुरः कञ्चनपुरको भुजेला गाउँमा चितुवा खोज्न हात्ती परिचालन गरिएको छ।
शनिवार बिहान भीमदत्त नगरपालिका–११ भुजेला क्षेत्रमा चितुवा देखिएको थियो। स्थानीयले चितुवा देखेपछि प्रहरी लगायत निकुञ्जको टोलीलाइ खबर गरेका थिए।
दिउँसोदेखि शुक्लफाँटा राष्ट्रिय निकुञ्जको हात्तीसहितको प्राविधिक टोली, प्रहरी, सशस्त्र प्रहरी र स्थानीय मिलेर चितुवाको खोजी गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। पछिल्लो समय सीमावर्ती र मध्यवर्ती क्षेत्र नजिकका मानव बस्तीमा जंगली जनावर देखिन थालेपछि स्थानीय त्रसित भएका छन्।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !