काठमाडौं– स्पेनिस ला लिगा फुटबल अन्तर्गत रियल मड्रिड र मल्लोर्काले बराबरी खेलेका छन् ।
गएराति सम्पन्न खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
रियल मड्रिडका लागि खेलको १३औं मिनेटमा रोड्रीगोले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । तर खेलको ५३औं मिनेटमा मल्लोर्काका भेदात मुरिकीले गोल फर्काउँदै १–१ को बराबरीमा ल्याए ।
यो बराबरीपछि रियल मड्रिड र मल्लोर्काले नयाँ सिजनमा औसत सुरुवात गरेका छन् ।
प्रकाशित :- २०८१ भाद्र ३, सोमबार
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !