कैलाली । कैलाली अधिकांश स्थानहरूमा पछिल्लो ६ घण्टादेखि भारी वर्षा भएको छ। यहाँका साना ठुला नदीमा पनि बहाव बढिरहेको छ ।
कैलालीका केही बस्तीहरू डुबानमा परिसकेका छन् । गाउँ जलमग्न छन् घरहरूमा पानी पसिसकेको छन्। गौरीगङ्गा नगरपालिकामा बिहान ३ बजेदेखि ५ बजेसम्म भएको भीषण वर्षाले पुरै क्षेत्र जलमग्न भएको छ ।
तस्बिरहरू :घनश्याम पौडेल
.jpg)

.jpg)

.jpg)
प्रकाशित :- २०८१ भाद्र ५, बुधबार
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !