काठमाडौं, भदौ ११ । नेपाली बजारमा आज सुनको मूल्य स्थीर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन सोमबार पनि सुनको मूल्य तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँ नै थियो । यसैगरी, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार भने चाँदीको मूल्य प्रतितोला १ हजार ८४० रुपैयाँ थियो ।
प्रकाशित :- २०८१ भाद्र ११, मंगलवार
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !