काठमाडौं– स्पेनिस ला लिगा फुटबल अन्तर्गत बार्सिलोनाले लगातार तेस्रो जित हासिल गरेको छ ।गएराती सम्पन्न खेलमा रायो भालेकानोलाई २–१ गोल अन्तरले हराउँदै बार्सिलोनाले तेस्रो जित निकालेको हो ।बार्सिलोनाको जितमा डानी ओल्मो र पेड्रीले एक–एक गोल गरेका थिए । रायो भालेकानोका उनै लोपेजले एक गोल गरेका थिए । उनले खेलको नवौँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।तर खेलको ६०औँ र ८२औँ मिनेटमा पेड्री र ओल्मोले गोल गर्दै बार्सिलोनालाई जित दिलाए ।यो जितसँगै बार्सिलोना तीन खेलबाट ९ अंकसहित तालिकाको शीर्षस्थानमा रहेको छ । रायो भालेकानो ४ अंकका साथ आठौँ स्थानमा छ ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !