काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–९, सनराइज चोकमा खहरे खोला उर्लिएपपिछ मूलपानी जोड्ने सडक अवरुद्ध भएको छ । शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण कागेश्वरी मनोहरा–९ र काठमाडौं महानगरपालिकाको सिमामा पर्ने खहरेखोला उर्लिएको हो ।
बाढीले यातायातका साधन ओहोरदोहोर गर्ने प्रमुख सडक अवरुद्ध भएको छ । काठमाडौं महानगरपालिका–३२ पर्ने सनराइज चोकमा बाढीले सडक अवरुद्ध भएको छ । खहरेको पानी सडक आसपासका पसलभित्र समेत पसेको छ । बाढी हेर्नेहरूको पनि भिड लागेको छ ।
तस्बिरहरू हेर्नोस्–
-1725172357.jpg)
-1725172357.jpg)
-1725172357.jpg)
-1725172356.jpg)
-1725172359.jpg)
-1725172359.jpg)
-1725172359.jpg)
-1725172360.jpg)
-1725172358.jpg)
-1725172358.jpg)
-1725172356.jpg)
-1725172355.jpg)
-1725172355.jpg)
-1725172354.jpg)
-1725172354.jpg)
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !