काठमाडौं, १७ भदौ । मलेसियाका लागि प्रस्ताबित राजदूत नेत्रप्रसाद तिमिल्सिनाको संसदीय सुनुवाइ जारी रहेको छ । आज (सोमबार) बसेको संसदीय सुनुवाइ समितिको बैठकमा उनले कार्ययोजना पेश गरिरहेका छन् । इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डितको संसदीय सुनुवाइ सकिएसँगै तिमिल्सिनाको सुनुवाइ सुरु भएको हो ।
प्रकाशित :- २०८१ भाद्र १७, सोमबार
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !