काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५०० को विन्दुमा आएको छ । नेप्से ३९.६६ अंकले घटेर २५९८ विन्दुमा आएको हो । ३ हजार विन्दुमा पुगेको नेप्से आज २५०० विन्दुमा आएको छ । साउन ३१ गते बिहीबार नेप्सेले ३ हजारको विन्दु पार गरेको थियो । त्यसपछि लगातार जस्तो नेप्से घटेर २५०० को विन्दुमा आएको छ । यो समाचार तयार पार्दासम्ममा ३ अर्ब ४१ करोड ३० लाख ८३ हजार रुपैयाँ बराबरको ७८ लाख ५१ हजार ४८२ कित्ता शेयर किनबेच भएको छ । उक्त समयसम्म १९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !