काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मानव अधिकार विभागमा १० जना सदस्य मनोनीत गरेका छन् ।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य धना खतिवडा प्रमुख रहेको नेपाली कांग्रेस मानव अधिकार विभागको सदस्यमा १० जनालाई मनोनयन गरेका हुन् ।
यी हुन् मनोनीत १० सदस्य
सर्मिला अधिकारी, झापा
दुर्गाबहादुर सुवेदी, धनकुटा
डा। वासुदेव गिरी, लम्जुङ
कृष्ण चौधरी, बारा
रोहित पौडेल, काठमाडौं
रामकृष्ण प्रजा, मकवानपुर
माया बराल, कास्की
मोहन परियार, रोल्पा
चन्द्रप्रकाश अधिकारी, जाजरकोट
पुष्पराज पाण्डे, कञ्चनपुर
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !