काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको थारु विभागमा १० जना सदस्य मनोनीत गरेका छन् ।
पार्टीको विधान,२०१७ संशोधन सहितको धारा २५ (९) बमोजिम सदस्य मनोनीत गरेको मूख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पार्टीका केन्द्रीय सदस्य योगेन्द्र चौधरी सो विभागमा प्रमुख रहेका छन् ।
यी हुन् मनोनीत सदस्यहरु
देवमान चौधरी, वर्दिया
हल्लुप्रसाद चौधरी, दाङ
शिवनारायण राना, कैलाली
साजनकुमार महतो, चितवन
शैलेन्द्र चौधरी, रौतहट
नमिता चौधरी, सप्तरी
वोरनारायण चौधरी, सुनसरी
सरिता चौधरी, कैलाली
सुचि चौधरी, मोरङ
कुलमणि चौधरी, बारा
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !