काठमाडौं । नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका–३ का ४५ वर्षीय पन्चु पासवान छन् ।
पासवानले कटहरी गाउँपालिका–५ का एक व्यक्तिलाई उक्त पदमा जागिर लगाइदिने भन्दै तीन लाख ३० हजार रुपैयाँ लिई ठगी गरेको खुलेको प्रहरीले जनाएको छ ।
प्रकाशित :- २०८१ जेष्ठ १३, आईतवार
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !