काठमाडौं, २४ मंसिर । संसदीय प्रभावकारिताका लागि प्रतिनिधि सभाका पदाधिकारीबीच काठमाडौंको चन्द्रागिरिमा भएको दुई दिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सभामुख देवराज घिमिरेले दुई दिने अन्तरक्रिया आगामी अधिवेशनको तयारीका लागि प्रभावकारी भएको महसुस गरेको उल्लेख गरेका छन् । उक्त अन्तरक्रियामा संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरुपनि सहभागी थिए ।
प्रकाशित :- २०८१ मंसिर २४, सोमबार
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !