काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सका विनोद भण्डारीले अर्धशतक पूरा गरेका छन् । उनले जनकपुर बोल्ट्सविरुद्ध ४१ बलमा अर्धशतक पूरा गरेका हुन् । योसँगै सुदूरपश्चिम जित नजिक पुगेको हो ।
प्रकाशित :- २०८१ पुष ३, बुधबार
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !