काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रमा फलफूल उत्पादन तथा विकासका लागि १ अर्ब ४४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्षभित्र ७ हजार फलफूल बिरुवा उत्पादन र सरकारी फर्म सुधार कार्यक्रम सञ्चालनका लागि १ अर्ब ४४ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री वर्षमान पुनले बताए ।
प्रकाशित :- २०८१ जेष्ठ १५, मंगलवार
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !