काठमाडौं, ८ फागुन । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन् । पोखरा भ्रमण वर्ष–२०२५ को उद्घाटन गर्ने क्रममा हाइड्रोजन ग्यासले भरिएको बेलुन विष्पोट हुँदा उनी घाइते भएका थिए ।
उनीसहित उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल पनि घाइते भएका थिए । पौडेल भने केही दिनअघि नै डिस्चार्ज भइसकेका थिए । पोखरामा प्राथमिक उपचारपछि मेयर आचार्य र उपप्रधानमन्त्री पौडेललाई काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो ।
प्रकाशित :- २०८१ फाल्गुन ८, बिहीबार
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !