काठमाडौँ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ६ अर्ब रुपैयाँ विनियोजित गरेको छ । आगामी आर्थिक वर्षका लागि बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले ६ अर्ब रुपैयाँ बजेट विनियोजित गरेका हुन् । आगामी वर्ष २ लाख व्यक्तिलाई कम्तीमा १०० दिनको रोजगारी दिने गरी प्रधानमन्त्री कार्यक्रमलाई व्यवस्थित गरिने भएको हो ।
प्रकाशित :- २०८१ जेष्ठ १५, मंगलवार
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !