काठमाडौं, २० फागुन । सरकारले पछिल्लो समय ल्याएको ५ वटा अध्यादेश प्रतिनिधि सभाको कार्यसूचीमा राखिएको छ । भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा ती अध्यादेशहरु टेबुल गर्ने सरकारको तयारी रहेको छ ।
प्रकाशित :- २०८१ फाल्गुन २०, मंगलवार
नेपाली
०%
०%
०%
०%
०%
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !