काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ बजेट छुटाएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार बजेट पेस गर्दै सो घोषणा गरेका हुन् ।
प्रकाशित :- २०८१ जेष्ठ १५, मंगलवार
नेपाली
०%
०%
०%
०%
०%
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !