काठमाडौं । गृहमन्त्रीले रमेश लेखकले आफू अपराधकर्मलाई जिन्दगीभर तिरस्कार गर्ने मान्छे भएको बताएका छन् । आज पत्रकार सम्मेलन गरेर लेखकले आफूलाई निरुत्साहित गर्ने काम भएको बताए ।
“म अपराधकर्मलाई जिन्दगीभर तिरस्कार गर्ने मान्छे हो । मजस्तो राजनीतिकर्मीलाई भ्रामक सामग्री प्रसारण गरेर निरुत्साहित गर्ने काम राजनीतिक पूर्वाग्रहबाहेक केही होइन,” उनले ।
उनले आफूमाथि नियोजितरूपमा षड्यन्त्र गरिएको पटकपटक दोहोर्याए ।
प्रकाशित :- २०८२ जेष्ठ १४, बुधबार
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !