काठमाडौं, १५ जेठ । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ विपक्षीहरुको अवरोध भएको छ । सभामुख देवराज घिमिरेले आजको बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ विपक्षी दलका सांसदहरु उठेर विरोध गरेका थिए । लगत्तै सभामुख घिमिरेले विपक्षीहरुको तर्फबाट नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्ने समय दिएका छन् ।
प्रकाशित :- २०८२ जेष्ठ १५, बिहीबार
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !