काठमाडौं – पल्मेराइस फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ।
क्वार्टरफाइनल प्रवेश गर्ने क्रममा पल्मेराइसले शनिबार राति भएको खेलमा अर्को ब्राजिलियन क्लब बोटाफागोलाई १–० ले हरायो। निर्धारित समयसम्म गोलरहित बराबरी भएको खेलमा पल्मेराइसका लागि थप गरिएको समयमा पाउलिन्होले गोल गरे। अतिरिक्त समयको १० औँ मिनेटमा नजिकैको दुरीबाट गोल गरेका हुन्। सो खेलमा कप्तान गुस्ताभो गोमेजले रातो कार्ड पाएपछि पल्मेराइस १० खेलाडीमा सीमित भएको थियो।
प्रकाशित :- २०८२ असार १५, आईतवार
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !