मस्को – रुसमा ८.७ म्यागिनच्यूडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि तटीय क्षेत्रमा सुनामीको असर देखिएको छ। रुसको कामाचक्ता क्षेत्रमा तीनदेखि चार मिटर अग्लो सुनामी देखिएको छ। युनाइटेड स्टेट जियोलोजिकल सर्भेका अनुसार रुसको सुदूर पूर्वमा ८.७ रेक्टर स्केलको ठुलो भूकम्प गएको हो। जापानमा एक मिटर अग्लो सुनामी जाने सम्भावना रहेको जनाइएको छ। प्यासिफिक सुनामी वाच सेन्टरले हवाईमा अहिलेसम्म कुनै मानवीय क्षति भएको छैन।
प्रकाशित :- २०८२ श्रावण १४, बुधबार
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !