काठमाडौं जेठ । चौतर्फी विरोधपछि अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिने प्रक्रिया अगाडि बढाएको छ । जसअनुसार आज सन्दीपलाई अन्तर्वार्ताका लागि बोलाइएको छ ।
अमेरिकी राजदूतावासमा आज अपराह्न ४ बजे अन्तर्वार्ता हुनेछ । यसअघि अमेरिकाले सन्दीपलाई भिसा नदिएपछि चौतर्फी विरोध भएको थियो ।
उनलाई भिसा दिनुपर्ने माग राख्दै उनका समर्थकले प्रदर्शनसमेत गरेका छन् । दूतावासले भिसा दिएमा सन्दीप आजै टी(ट्वेन्टी विश्वकपका लागि अमेरिका उड्ने बताइएको छ ।
प्रकाशित :- २०८१ जेष्ठ १७, बिहीबार
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !