काठमाडौँ । रङहरूको पर्व होली नजिकिएसँगै बजारमा होलीको सामग्री किन्नेहरूको भिड लाग्न थालेको छ।
शुक्रबार काठमाडौँको असन इन्द्रचोक क्षेत्रमा रंगीविरंगी कपडा, विभिन्न रङ र होलीको सामग्री किन्न सर्वसाधारणको भिड देखिएको छ । पहाडी होली १८ र तराई होली १९ गते परेको छ।





प्रकाशित :- २०८२ फाल्गुन १५, शुक्रबार
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश


प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !