विराटनगर । तेह्रथुममा नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले अग्रता बढाउँदै लगेका छन् । उनले अहिले सम्म ५१७६ मत पाएका छन् ।
उनलाई नेपाली कांग्रेसका सन्तोष लिम्बुले पच्छ्याइ रहेका छन् । उनले ४४६२ मत पाएका छन् । यस्तै तेस्रो स्थानमा भने रास्वपाका उम्मेदवार छन् ।
रास्वपाका सुरेन्द्र कार्कीले ४१८१ मत पाएका छन् । यस्तै श्रम संस्कृति पार्टीका सबिन्द्र थेगुवाले २११२ मत पाएका छन् ।
प्रकाशित :- २०८२ फाल्गुन २२, शुक्रबार
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश


प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !