कैलाली । कैलालीमा एक बालकको पानीमा डुबेर मृत्यु भएको छ । जिल्लाको टीकापुर नगरपालिका – ४ बागमारामा १४ वर्षीय प्रान्जोल कार्कीको मृत्यु भएको हो ।शनिबार साँझ खेतमा जेसिबीले खनी माटो, ग्रावेल निकाली पानीको पोखरी भएको ठाउमा नुहाउने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।
प्रकाशित :- २०८१ जेष्ठ २०, आईतवार
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !