काठमाडौं। प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ सुदूरपश्चिम खेलकुद परिषद्ले आफ्नो पहिलो जित हासिल गरेको छ।राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बुधबार भएको खेलमा सुदूरपश्चिमले कोशी प्रदेश खेलकुद विकास समितिलाई ३–१ को सेटमा पराजित गरेको हो।कोशीलेृ सुदूरपश्चिमलाई पहिलो सेटमा २५–१९ ले हरायो। सुदूरपश्चिमले कोशीलाई दोस्रो सेटमा २५–२१ ले, तेस्रो सेटमा २५–२२ र चौथो सेटमा २५–१६ ले हरायो।
प्रकाशित :- २०८१ जेष्ठ २३, बुधबार
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !