काठमाडौं, १० असार । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक पनि आज बस्दैछ ।
बैठक दिउँसो सवा १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक २०८१ सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित :- २०८१ असार १०, सोमबार
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !