काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई विश्वास मत दिने भएको छ ।असार २८ गतेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले विश्वास मतको प्रस्ताव पेस गर्ने तयारी गरेका छन् । ‘सुन्दैछौं सरकारले असार २८ गते सरकारले विश्वास मत लिन्छ । स्वाभाविक गतिलाई हेर्दा सरकारले विश्वास मत प्राप्त गर्दैन । सरकार ढल्छ,’ आइतबारको केन्द्रीय कमिटी बैठकपछि नेता जगन्नाथ खतिवडाले भने, ‘ तर हामी सरकारलाई विश्वास मत दिन्छौं ।’
प्रकाशित :- २०८१ असार २३, आईतवार
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !