चितवन । नारायणी नदी किनारामा भेटिएका दुई शव मध्ये एकको पहिचान खुलेको छ ।काठमाडौंबाट गौर जाँदै गरेको बसमा सवार सर्लाहीको बरहथवा– ३ घर भएका १९ वर्षीय रमितकुशर माझीको पहिचान खुलेको हो ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुबा रवीन्द्र कुशर माझीले रमितकुशरको पहिचान गरेका हुन् । उनको शव शनिबार दिउँसो नवलपरासीको गैटाकोटस्थित नारायणी नदी किनारमा भेटिएको थियो ।शुक्रबार सीमलतालमा दुईवटा बस त्रिशूलीमा डुबाउँदा बसमा सवार यात्रुहरू खोज्ने टोलीले शनिबार तीन वट शव भेटाएको थियो । अन्य दुईको पहिचान खुल्न बाँकी छ ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !