काठमाडौँ । सर्वाधिक चासोको साथ हेरिएको झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले अग्रता कायम गरेका छन्।
बालेनले सुरुमै ओलीलाई ८१४ मतले पछि पारेका हुन्।
मतगणनाको पछिल्लो विवरणअनुसार घण्टी चुनाव चिह्नमा बालेनले एक हजार चारसय ७६ मत प्राप्त गर्दा सूर्य चुनाव चिह्नमा एमाले अध्यक्ष केपी शर्मा ओलीले ३८४ मत ल्याएका छन्।
त्यसैगरि श्रमसंस्कृति पार्टीका उम्मेदवारले १३९, नेकपाले ५९, नेपाली कांग्रेसले ४२ र राप्रपा २९ मत पाएका छन्।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश


प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !