काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्षमा आवेदन दिनेलाई अन्तर्वार्ताका लागि बोलाएको छ । बुधबार र बिहीबारका लागि मन्त्रालयले अन्तर्वार्ताका लागि बोलाएको हो । बुधबार अर्जुन कुमार डंगोल, करिष्मा मानन्धर र दिनेशराज दाहाल (दिनेश डि.सी.)लाई अन्तर्वार्ताका लागि बोलाइएको छ । बिहीबार दीपा पाण्डे बस्नेत, प्रकाश भट्टराई र राजेश थापालाई बोलाइएको मन्त्रालयले जनाएको छ । भुवन केसीको कार्यकाल सकिएसँगै साउन ९ गतेबाट बोर्डको अध्यक्ष पद रिक्त छ ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !