काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्ने हल्ला चलेपछि रास्वपा पार्टी कार्यालय चमतीमा १ बजेबाट भिडभाड बढेको छ ।
रास्वपा समर्थक तथा पार्टीका नेताहर चमतीमा भेला हुने क्रम जारी छ । यसैबीच लामिछानेकी श्रीमती निकिता पौडेल पनि पार्टी कार्यालय पुगेकी छन् ।
अन्य नेताहरू पार्टी कार्यालयको कोठामा अनौपचारिक छलफलमा छन् । उनलाई प्रहरी पक्राउ गर्न पुगे मिडियासामु केही कुरा राखेर मात्र प्रहरीको साथमा जाने तयारी भइरहेको छ ।
तर रविलाई प्रहरीले आज पक्राउ गर्ने या नगर्नेबारे प्रहरी स्रोतले पनि खुलाएको छैन
कास्की प्रहरीले यसबारे छलफल गरिरहेको बताइएको छ ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !