काठमाडौँ । आज सोमबार सुनचाँदीको भाउ घटेको छ । आइतबार प्रतितोला ३ लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ हजार ७ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख १३ हजार २ सय रुपैयाँमा आइपुगेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ६८ हजार ५ सय २० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ६५ रुपैयाँले घटेर प्रतितोला ५ हजार ४ सय १० रुपैयाँ कायम भएको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ६ सय ३८ रुपैयाँ तोकिएको छ ।
प्रकाशित :- २०८२ फाल्गुन २५, सोमबार
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश


प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !